उपन्यास - "नम्रता"

Books, Sports & Hobbies
2021-05-06 15:37:55
Verified ?
Posted from Android app
नवराज शमीरको एउटा चर्चित उपन्यास ! चलचित्र अभिनेत्री जसको रुपमा फसेर एउटा मान्छेले गरेको त्यागको कथा ! ... नम्रता 'जसको माया पाउन लालायित एउटा मान्छे ... करोडपतीबाट सडक छाप बन्न बिबस ! नम्रता जसको प्रेममा सर्बस्व स्वाहा भयो ... अन्तमा प्रेमले कस्तो मोड लियो त ? नम्रतालाइ चलचित्र अभिनेत्री बनाउने निर्माताको निर्णय उसैको लागि कति घातक बन्यो ? अहिले ती निर्माता कहाँ छन ? .... के गर्दैछन ? ... पढ्न नभुल्नुस उपन्यास - "नम्रता"
Views: 843

Free

काठमाण्डौ नेपाल

Safety Tips for Buyers

1. Do not send money before receiving the goods
2. Check the item before you buy
3. Payment after receiving and check the goods
4. Meet the seller at a safe location

Disclaimer

We does not control the content posted by members and therefore assumes no responsibility any liability for any consequence relating directly or indirectly to any action or inaction.